कसिलो योनी एक किसिमको भ्रम हो (किन् भ्रम हो, यहाँ प्रश्ट्याइएको छ) ! तर, महिलाले योनिको मांशपेषीको ब्ययाम गरेर बलियो बनाएमा आफ्नो इच्छा अनुसार लिंगलाइ थिचेर रमाइलो अनुभब प्रदान गर्न सक्छन ।
यसरी योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा गर्न सकिन्छ । यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो। यो कसरतका कसरी गर्ने भन्ने छोटो बिबरण तल दिइएको छ ।
सुरुमा एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने । बिस्तारै त्यो समयलाइ यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउने गर्नु पर्छ। केहि समय पछि सक्दो लामो समय -- जस्तै १० देखि १५ सेकेन्डसम्म संकुचित गर्ने छोड्ने गर्न सकिन्छ। यो कार्य शुरुमा दिनमा एक चोटी गर्ने, पछि बिस्तारै बढाउँदै 20 पल्टसम्म पुर्याउनु पर्छ।
यो ब्ययामको असर देखिन लामो समय लाग्दछ ।कम्तिमा पनि छ हप्तासम्म नियमित रूपमा यस्तो कसरत गरे पछि मात्रै योनीको मांसपेशी बलियो भएको भान हुन थाल्दछ ।
यस्तो मांसपेशी संकुचित गर्ने कसरतले यौनसम्पर्कको बेलामा योनीको मांसपेशीलाइ प्रयोग गरेर लिङ्गलाई वेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसरी लिङ्गलाई समात्दा पुरुषलाइ मात्र नभएर महिलालाइ पनि अझ बढी यौन शुख प्राप्त हुन्छ। आफ्नो यौन साथीको यौनसुख र रमाइलो यौन जीवनको लागि प्रत्येक महिलाले यस्तो केगल कसरत गर्नु आबश्यक हुन्छ ।
(यस्तै कसरत महिलाको साथ साथै पुरुषले पनि गर्न सक्छन । यस्तो कसरतले पुरुष लामो समय सम्म स्खलित नभाइ सम्भोग गर्न सक्छन । यो बारेमा केहि समय पछि लेखिने छ। फोटोमा नेपाली मोडल सगुन शाही)
यसरी योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा गर्न सकिन्छ । यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो। यो कसरतका कसरी गर्ने भन्ने छोटो बिबरण तल दिइएको छ ।
योनीको मांसपेशीको संकुचन कसरत
यो ब्ययाम प्रत्येक पटक पिसाब फेर्दा गर्न सकिन्छ । पिसाब फेर्दा फेर्दै पिसाब रोक्ने प्रयास गर्दा वा पिसाब नफेर्दा पनि पिसाब रोकेको जस्तो गरेअ मांसपेशीलाइ संकुचन गर्दा योनीको मांसपेशी बलियो र भनेको बेलामा कडा बनाउन सकिन्छ । यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त मांसपेशीलाइ बलियो बनाउदा पुरुषलाइ योनी कसिलो भएको भान पार्न सकिन्छ ।सुरुमा एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने । बिस्तारै त्यो समयलाइ यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउने गर्नु पर्छ। केहि समय पछि सक्दो लामो समय -- जस्तै १० देखि १५ सेकेन्डसम्म संकुचित गर्ने छोड्ने गर्न सकिन्छ। यो कार्य शुरुमा दिनमा एक चोटी गर्ने, पछि बिस्तारै बढाउँदै 20 पल्टसम्म पुर्याउनु पर्छ।
यो ब्ययामको असर देखिन लामो समय लाग्दछ ।कम्तिमा पनि छ हप्तासम्म नियमित रूपमा यस्तो कसरत गरे पछि मात्रै योनीको मांसपेशी बलियो भएको भान हुन थाल्दछ ।
यस्तो मांसपेशी संकुचित गर्ने कसरतले यौनसम्पर्कको बेलामा योनीको मांसपेशीलाइ प्रयोग गरेर लिङ्गलाई वेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसरी लिङ्गलाई समात्दा पुरुषलाइ मात्र नभएर महिलालाइ पनि अझ बढी यौन शुख प्राप्त हुन्छ। आफ्नो यौन साथीको यौनसुख र रमाइलो यौन जीवनको लागि प्रत्येक महिलाले यस्तो केगल कसरत गर्नु आबश्यक हुन्छ ।
(यस्तै कसरत महिलाको साथ साथै पुरुषले पनि गर्न सक्छन । यस्तो कसरतले पुरुष लामो समय सम्म स्खलित नभाइ सम्भोग गर्न सक्छन । यो बारेमा केहि समय पछि लेखिने छ। फोटोमा नेपाली मोडल सगुन शाही)

No comments:
Post a Comment