Saturday, March 21, 2015

महिलालाई असाध्यै मनपर्ने ५ यौन आसनहरू

यौन सम्पर्कमा आफूलाई रमाइलोका साथै आफ्नो यौन साथीलाई रमाइलो हुँदा दुई गुणा रमाइलो भएको अनुभूति हुने हुनाले महिलाले आफ्नो पुरुष साथीलाई रमाइलो बनाउन प्रयास गर्छन भने पुरुष आफ्नी महिला साथीलाई धेरै रमाइलो बनाउने प्रयास गर्दछन  । आज हामी महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं ।
विभिन्न खोज र अनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने सेक्स आसनहरु निम्न छन् 
१. कुकुर आशन (डग पोजिसन) 
कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा  महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि  यो आसन उत्तिकै मन पराउछन । अझ यो आसनलाई त सबै भन्दा लोकप्रिय पनि मानिन्छ । 
२. क्षेप्यास्त्र आसन (मिसिनरी पोजिसन)  पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र लोकप्रिय आसन हो । धेरै जसो यौन क्रिया यही पोजिसनबाट शुरु गरिन्छ । महिलहरुले पनि यो सेक्स आसन मन पराउँछन । यसरी सेक्स गर्दा चुम्बन गर्न सजिलो, पुरुषले महिलाका स्तन मुसार्न सजिलो र एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ । कतिपय महिलाहरु यसरी सेक्स गर्दा आँखामा हेर्न मिल्ने हुनाले पनि बढी मन पराउने हुन्छन् । 

Wednesday, March 18, 2015

यौन के हो ? के यो समाजले भनेको जस्तो घृणित कार्य हो ?

सामजमा यौन आचरण गर्नु घृणित मानिन्छ । तर, खासमा यो  एउटा सामान्य र प्राकृतिक विषय हो। प्रकृतिले सन्तान जन्माउन तथा सृष्टि चलाउनका लागि भनेर दिएको यो एक उपहार हो। यौन क्रियाकलाप कारण नै सृष्टिले निरन्तरता पाएको वा संसार चलेको छ।
यौन नहुँदो हो त हामी नै हुने थिएनौ छौँ । अझ यौन कै कारण परिवारको निर्माण भएको हो, हामी एक अर्कामा प्रेम बार्नु आकर्षण हुनुमा पनि यौन ले नै ठूलो भूमिका खेलेको हुन्छ।
यौनका  केही फाइदाहरू निम्न छन्:
  • सन्तान  उत्पादन गर्न
  • परिवार को संरचना 
  • प्रेम, आकर्षण र एक अर्का बीचको सम्बन्धमा पनि यौनको ठूलो भुमीका हुन्छ 
  • तनाव हटाउने तथा आनन्द प्राप्तिको सरल माध्यम 
  • यो एक प्रकारको ब्यायामपनि हो
  • आनन्द पाउन गरिने क्रिडा
तर, बिभिन्न फाइदा छन् भन्दैमा यौनलाई मात्र प्राथमिकता दिएर अन्य कुराको बेवास्था गर्न भने हुँदैन ।
खाना खाने‚ सुत्ने कुराको समय हुन्छ तेस्तै सेक्स पनि समयमा गर्दा नै राम्रो हुन्छ । त्यस्तै यौन सम्पर्क गर्न सही उमेर‚ सही समय‚ सही वातावरणमा सही व्यक्तिसँग यौन सम्पर्क गर्दा डराउनु पर्ने‚ लजाउनु पर्ने हुँदैन ।
तर, हाम्रो समाजले भने यौन‚ सम्भोग, यौनांग आदि कुराहरु घृणीत विषयवस्तु हुन् भनेको जस्तो ब्यबहार गर्दछ । दुध खाएर हुर्केका सबै जना महिलाले दुध बाहिर देखाउन हुँदैन भनेर वकालत गर्दछन । लिंग र योनीलाई पनि छुनै नहुने अंग जस्तो ब्यबहार गरिन्छ  । यस्तो गर्नु गलत हो ।