Wednesday, October 29, 2014

पुरुषका १० यौन संवेदशिल अंगहरू

कुनै पनि महिलाले निम्न यौन संवेदशिल अंगहरूमा सहलाएमा वा चुम्बन गरेमा पुरुष उत्तेजित हुने गर्दछन । पुरुषलाई उत्तेजित पार्नु पर्ने भएमा यी अंगहरुलाई बिशेष ध्यान दिएर फोरप्ले गर्दा सफाल भइन्छ ।

Human body

१. घाँटी -  पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् ।

२. टाउको र कपाल -  सहवासपूर्व पुरुषको केश सुमसुम्यायो भने उनीहरूले आनन्द प्राप्त गर्छन् । यसो गर्न उसको केशभित्र औला घुसाएर टाउको कन्याएजस्तो गरी हात हल्का हल्लाउनाले थप आनन्द दिन्छ । यसबाहेक निधारमा औंलाले सुम्सुम्याउँदा पनि उनीहरूमा यौन उत्तेजना बढ्छ ।
३. कान -  पुरुषको यौन उत्तेजना बढाउन कानले पनि सहयोग गर्छ । महिलाले कानलाई बिस्तारै टोक्दै कानको लोतीमा चुम्बन गर्दा पुरुषले थप आनन्द महसुस गर्छ । पुरुषको कान महिलाको मुखको सामुन्ने भएको अवस्थामा महिलाले यौन उत्तेजना बढ्ने किसिमका कुरा गरे पुरुषलाई अझ बढी आनन्द आउँछ ।
४. औंला -  पुरुषलाई उत्तेजनामा ल्याउन उनीहरूको हातको औंला चुस्दा पनि हुन्छ । हातको माझी औंला चुस्दा उनीहरूलाई मुखमैथुन गरेजस्तो आनन्द प्राप्त हुन्छ ।
५. स्तन -  पुरुषहरूको स्तन महिलाहरूको जस्तो बिकसित नभए पनि संवेदनशील भने हुन्छ । कतिपय पुरुष स्तनको मुन्टो चुसेको मन पराउँछन् भने कतिपय स्तनको भागमा चाटेको मन पराउँछन् । यस्तो अवस्थामा के गर्दा पुरुषलाई बढी आनन्द आउँछ त्यही गर्नुपर्छ ।
६. पेरिनम -  पुरुषलाई यौन उत्तेजनामा ल्याउने महत्त्वपूर्ण भाग पेरिनम पनि हो । यो अण्डकोश र गुदद्वारको बीचमा हुन्छ । यो भागमा गरिने चुम्बनले पुरुषलाई चाँडै नै यौन उत्तेजनामा ल्याउन सक्छ ।
७. ढाड -  पुरुषलाई यौन उत्तेजनामा ल्याउन ढाडमा चुम्बन गर्न सकिन्छ । पुरुषलाई घोप्टो पारेर सुताई पुच्छर आउने भागदेखि गर्धनसम्म मालिस गर्दै चुम्बन गरे उनीहरू बढी उत्तेजित हुन्छन् ।
८. लिंग  -  यौनसम्पर्क गर्नुपूर्व अधिकांश पुरुष मुखमैथुन गर्न रुचाउँछन् । सहवासपूर्व स्नान गरेर पुरुषको ज्ञानेन्दि्रयमा मात्र मुखमैथुन नगरेर महिलाले पनि मैथुन गराए पुरुषलाई थप आनन्द प्राप्त हुन्छ ।
९. जिब्रो - जिब्रो एक संवेदनशील अंग हो । चुम्बन गर्दा जिब्रो जुधाउने, चुम्बन गर्ने, चुस्ने वा चाट्ने गर्दा पुरुषहरू उत्तेजित हुने गर्छन ।
१०. शरीर - शरीरको कुनै पनि भागमा माया गरेर चुम्बन गर्ने, सहलाउने गर्दा पुरुषमा प्रेम र उत्तेजना जागृत हुन सक्छ 

No comments:

Post a Comment