Tuesday, May 26, 2015

महिलाले हस्तमैथुन कसरी गर्ने ? हस्तमैथुनका फाइदाहरू

म भर्खर १६ वर्षकी भएँ । मलाई एकदमै यौन समबन्धी जिज्ञासा भइ रहन्छ तर, मलाई यौन सम्बन्ध नै राख्न भने मन छैन । महिलाले पनि हस्तमैथुन गर्ने सुनेकी छु, यो कसरी गर्ने भन्ने तरिका बताइदिनु भए आभारी हुने थिए।

महिलाहरूको यौन अङ्ग पुरुषको तुलनामा अलि भित्र तिर हुने, र पुरुषको जस्तो बाहिर ननिस्केको हुनाले  धेरै महिलाहरूले आफ्ना यौन अङ्गहरूलाई राम्ररी हेरेका पनि हुँदैनन्। यौन र हस्तमैथुन गर्नु भन्दा पहिले आफ्ना अङ्गहरूका बारेमा आधारभूत जानकारी लिनु आवश्यक हुन्छ। सबै जसो पुरुषहरूले (९० प्रतिशत भन्दा बढीले ) हस्तमैथुन गर्ने भए पनि महिलाहरू मध्ये ६०-८० प्रतिशतले हस्त मैथुन गर्ने गरेको बिभिन्न सर्बेक्षणले देखाएका छन् ।

हस्त मैथुनका फाइदाहरू: 

  • हस्तमैथुन गर्ने महिलालाई आफ्ना यौनअंगका बारेमा धेरै थाहा हुन्छ । 
  • किशोरावस्थामा हुने तीब्र्स यौन चाहना हुने हुँदा, यस्तो बेलामा हस्तमैथुन गरेर यौनेच्छा  शान्त पार्ने सबै भन्दा राम्रो विकल्प हो।
  • हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। 
  • तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। 
  • हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। 
  • अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ।
  • यौन साथीसंग सम्पर्क गर्दा पनि यौन सन्तुष्टि कसरी लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुने हुनाले बढी शुख र आनन्द हुने आसन प्रयोगहरू गरेर दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न पनि हस्तमैथुनले सहयोग हुन्छ ।

हस्तमैथुनका  अन्धबिश्वासहरू:

  • हस्तमैथुन अस्वाभाविक प्रक्रिया होइन - हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले हानी गर्दैन। 
  • हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुँदैन - हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कोही छ भने त्यो मुर्ख हो। योनिमार्गको द्वारमा एक पातलो छालाको झिल्ली वा योनिच्छद हुन्छ, जसलाई अंग्रेजीमा हाइमेन भनिन्छ। सो पातलो झिल्ली पहिलो पटक यौन सम्पर्क गर्दा च्यातीने र यसरी कुमारित्व भङ्ग भएको मान्दै आइएको छ ठानिन्छ। तर, अहिले योनिच्छद यौन सम्पर्क नै नगरी पनि च्यातिन सक्छ भन्ने प्रमाणित भएको छ। तेसैले आजकाल आधारमा पहिले जस्तो झिल्लीको आधारमा 'कुमारित्व'को मापन गरिंदैन। तेसैले हस्तमैथुन गर्दा कुमारित्व भङ्ग हुँदैन। 
  • हस्तमैथुनले योनि खुकुलो हुँदैन - हस्तमैथुनले योनि खुकुलो हुन्छ भन्ने कुरामा पनि कुनै सत्यता छैन। बच्चा जन्मे पछि त खुकुलो नहुने योनी हस्त मैथुन गर्दैमा खुकुलो होला त ? हुँदैन !

महिलाले कसरी हस्तमैथुन गर्छन ? 

  • यौन अंग : महिलाको योनिलाई यौनअङ्ग मानिए पनि योनिबाहेक यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् अंगहरू - भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर र स्तनहरू लाई पनि यौनअङ्ग मान्न सकिन्छ। यस हिसाबले हामीले पहिले पोस्ट गरेका महिलाका कामोत्तेजक अंगहरू सबै नै यौन अंग माने पनि हुन्छ र ही अंगहरू सहलाउँडा यौन सुख प्राप्त गर्न सकिन्छ यी अंगको मर्दन, हल्का स्पर्स, सुम्सुम्याइबाट  हस्तमैथुन शुरु गर्न सकिन्छ । पुरुषको हस्तमैथुन गर्ने तरिकाको तुलनामा महिलाकोमा  हस्तमैथुन गर्ने तरिकामा धेरै विविधता हुन्छ। पुरुषहरूले लिंगलाई सहलाएर हस्त मैथुन गर्छन भने महिलाहरूले उनीहरूका विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याएर हस्तमैथुन गर्न सक्छन। 
  • यौन परिकल्पना - हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण हुन्छ। तेसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु पर्ने हुन्छ । परिकल्पनाको साथै हस्त मैथुन क्रिडाहरू निम्न हुन सक्छन :
हस्तमैथुनका बिभिन्न तरीकाहरू
  • योनी सहलाउनु वा भगाङ्कुर चलाउनु - कुनै पनि यौन क्रिडामा महिलाको योनीको भगाङ्कुरको घर्षणले महिलालाई चरमसुखमा पुग्न सहयोग गर्दछ । भगाङ्कुर चलाउन कुनै पनि सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन चलाउने वा घर्षण गर्न सकिन्छ । हात वा तेस्तै अरु कुनै कुराले चलाउनुका साथै दबाब दिने, हल्लाउने आदि क्रिडा गर्न सक्नुहुन्छ। नुहाउने बेलामा पानीको हल्का फोहराले पनि धेरै  महिलाहरू उत्तेजीत हुने र यौनशुख प्राप्त गर्न सक्छन ।
  • योनिभित्र केही पसाउनु - भगाङ्कुर सहलाउनुको साथै योनिमा केही पसाएर पनि यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा योनीरस नभएमा घर्षणले पीडा हुने र घाउ हुने सम्भावना पनि हुन्छ तेसैले योनीरस पर्याप्त नभए अन्य कुनै चिप्लो पदार्थको प्रयोग गरे पनि हुन्छ । यसरी योनीमा पसाउने कुरा सफा, नफुट्ने, नभाँचिने खालको हुनु पर्दछ ।बजारमा किन्न पाइने नक्कली लिंग (डिल्डो) बिभिन्न आकार प्रकार र सुबिधा भएका हुने हुनाले यस्तो डिल्डोसबै भन्दा राम्रो बिकल्प हो ।
  • औंलाको प्रयोग: मानिसलाई प्रकृतिले नै सबै भन्दा राम्रो यौन साधन दिएको छ - औंला । योनि र भगाङ्कुरलाई सहलाउन होस् या योनी भित्र पसौना औंलाको प्रयोग गर्नु सजिलो र आरामदायी हुन्छ। औंलाले चाहेअनुरूपको दबाब,  गति र तरिका अनुसार यौन शुख प्राप्त गर्न सकिन्छ । योनी बाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श गर्न सुम्सुम्याउँण र मर्दन गर्न पनि औला जस्तो सजिलो अरु केही हुँदैन ।

No comments:

Post a Comment