Thursday, December 11, 2014

महिलालाई औंलाले नै शंतुष्ट कसरी पार्ने ?

शिघ्रस्खलनको समस्याले पीडित पुरुषहरु महिलालाई शंतुष्ट पार्न नसकेको ग्लानीले पीडित भएको पाइन्छ । तर लिंगले सन्तुष्ट पार्न नसके पनि लिंग पछि सबै भन्दा राम्रो यौन अंग - औंला - को प्रयोग गरेर पनि महिलालाई सन्तुष्ट पार्न सकिन्छ ।


महिलाको यौन प्रतिक्रिया चक्र

More in Wikipedia - Human sexual response cycle.
मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ। १. उत्तेजनाको चरण
२. प्लाटो फेज
३. चरमसुख र
४. रिजोलुसन फेज।

उत्तेजनाको चरण (arousal phase अथबा initial excitement phase) - यो यौन क्रियाको पहिलो चरण हो । यस चरणमा पाकक्रिडालाई बिशेष महत्व दिइन्छ । एउटा सन २००६ मा गरिएको सर्बेक्षण अनुसार ८२ प्रतिशत महिला र ५२ प्रतिशत पुरुषलाई उनीहरुको निपललाई चलाएर उत्तेजित बनाउन सकिन्छ ।
यौन उत्तेजनाको दोश्रो फेज भनेको "प्लाटो फेज" हो जसमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ।
यस चरमसुखको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा उक्त चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ।
कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गाह्रो हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Period हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन।

महिला यौनाङ्ग

यौन प्रतिक्रिया चक्रको साथ साथै महिलाको यौनाङ्गमा हुने फरकपनले पनि यौन सन्तुष्टिमा असर गर्दछ । महिलाको यौन संवेदनशील अङ्ग 'भगांकुर' योनीको बाहिरतिरै हुन्छ। सामान्यत: पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण नै गर्दैन। तेसैले यस्तो यौन क्रियामा महिलाले चरमशुख प्राप्त गर्न धेरै समय लाग्दछ । तेसैले महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ।

यौंन क्रियामा औंलाको प्रयोग

शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा महिलाले चरमसुख प्राप्त गर्न सक्दैनन। तेसैले यौन क्रिया निरन्तर गर्न हात वा औंलाले नै योनी क्षेत्र्मा चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। अझ रु यौन प्रसाधन जस्तै भाइब्रेटरको प्रयोग पनि गर्न सकिन्छ ।
योनिमा औंला वा अन्य कुनै लिङ्गाकार वस्तु पसाउँदा महिलालाई यौन आनन्द प्राप्त गर्न सजिलो हुन्छ। योनीको साथ साथै स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा गरेमा महिलालाई यौन सन्तुष्टि प्रदान गर्न सकिन्छ ।
यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ।
औलाले  गर्ने क्रिया मानिस मानिसमा फरक हुन सक्छ - उदाहरणको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छ:
  1. हातले  योनीको बाहिर को भागमा सुम्सुमाउने
  2. भगांकुरलाई समात्ने, खेलाउने, घर्षण गर्ने
  3. तिघ्राको भित्रीभागमा सहलाउने 
  4. औंला बिस्तारै भित्र पसाउने, योनीको ओठ सहालाउने 
  5. औलालाई बिस्तारै भित्र बाहिर गर्ने, र साथ साथै भगांकुरमा दबाव दिने वा सहलाउने 
यो  प्रक्रिया बाहेक आफैले आफ्नो यौन पार्टनरलाई मन पर्नेतरिका पत्ता लागाएर सोही बमोजिमको दबाब, घर्षण र स्पर्श गर्दै यौन क्रिया अघि बढाउन सकिन्छ ।
(फोटो  - शुष्मा कार्की )







No comments:

Post a Comment