सेक्स र रोमान्स एक अर्काका पुरक हुन । तेसैले सुखी यौन जीवनको लागि रोमान्टिक हुनु अत्याबश्यक हुन्छ । यसका लागि निम्न १० टिप्स उपयोगी हुन सक्छन:
- एक अर्काको बीचमा कहिल्यै पनि झुठो कुरा नगर्नुहोस
- एक अर्काको बीचमा खुलस्त भएर कुराकानी गर्नुहोस्
- एक अर्का प्रति मायालु र उदार बन्नुहोस
- आफ्नो पार्टनरले चित्त दुखाएमा उसलाई सके सम्म कसरी माफ गर्ने भनेर सोच्नुहोस
- कहिले पनि, कुनै पनि हालतमा, छुट्टिने कुरा नगर्नुहोस
- 'सरी' भन्न सिक्नुहोस र सरी भन्दा मन देखिने साँच्चिकै सरी भएको आभाष दिलाउनुहोस्
- एक अर्का बीचमा इख वा 'इगो' लाई आउन नदिनुहोस
- ठीक नभएको बेलामा पार्टनरलाई खुशी पार्न मात्र 'ठिकै छ' नभन्नुहोस
- अहिलेको अबस्थालाई पहिलाको अबस्था संग कहिल्यै पनि नगर्नुहोस
- र, सबै भन्दा ठूलो कुरा -- एक अर्कालाई एक दमै धेरै माया गर्नुहोस्
