केही तथ्य :
चिकित्साजन्य फाइदाका अतिरिक्त मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदासमेत छन्। यसले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव घटाउने काम गर्छ। हस्तमैथुनले पार्टनरसँगको यौनसम्बन्धलाई सुधार्नसमेत सघाउ पुर्याउँछ। त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा हीनताबोध गर्नुपर्ने विषय रहेन। यो यौनिक रूपमा सक्षम मानिसले सन्तुष्टि प्राप्त गर्ने नियमित क्रिया हो।
- हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउछ भन्नु भ्रम हो
- हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने विज्ञहरू बताउँछन्।
- समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हो
- अझ कसैले त सेक्स गर्दा नपाएको चरमसन्तुष्टि हस्तमैथुन गर्दा पाइने पनि बताउछन
- हस्तमैथुनले मुडलाई सही ठाउँमा ल्याउने तथा तनाव घटाउछ
- प्रोस्टेट क्यान्सरको खतरा कम गर्छ
हस्तमैथुन कति फाइदाजनक?
पुरुषलाई हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई त्याग्नसमेत सघाउ पुर्याउँछ। पुराना शुक्रकीट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकासमा सघाउ पुग्छ। हस्तमैथुनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा समेत कम गर्ने विज्ञहरू बताउँछन्।